अलौ चौकमा ब्याट्री रिकण्डिसँ, ब्याट्रीको पुरानो पानीले धानबाली तथा स्वास्थ्यमा असर पुर्याउँदै
अलौ चौकमा रहेको एक ब्याट्री रिकण्डीसन् गर्ने फ्याक्टरी ले गर्दा अहिले उक्त ठाउँको खेतीबाली नष्ट हुने गरेकोे देखिएको छ।
ब्याट्रीको पुरानो खराब पानी नाला मा खसाउँदा र त्यहीँ पानी नहर मा मिसिदा अहिले अलौ देखि अठ्रहा सुगौली को खेत मा लगाइएको बालीमा समेत असर पुर्याउने देखिएको तथा स्थानीय र श्रोत को दाबी रहेकाे छ।
ब्याट्रीबाट निस्किने पुरानो पानीले कपडा जलाउने समेतको क्षमता राख्छ भनें आफैं विचार गर्नुहोस् खेतीबाली त्यो पानी गएपछि धानबाली समेत नष्ट गर्न सक्ने क्षमता राख्छ।
एक त यी राइस मिल ले गर्दा वातावरण प्रदुषण त्यस पछि यो ब्याट्रीको पुरानो पानीले जुन खेतमा याे पानी पुग्छ त्यस खेतका किसानको जीउ चिलाउने, लुगा कपडा खराब हुने जस्ताे अनेकौ गुनासाे यो सँस्थाको सञ्चार कर्मी कहा स्थानियले गुनासाे पोखेका छन्।
स्थानियको भनाई अनुसार ब्याट्रीको पुरानो पानी कुनै खाल्डो खनी व्यवस्थित गरी पुन त्यो ब्याट्रीको पानी कुनै ठाँउमा व्यवस्थित गर्दा आम जनतालाई समस्या हुने थिएन तर त्यो पानी फ्याक्ट्री सञ्चालन हुन सँगै आम जनताको स्वास्थ्य संग खेलवाड गरेको स्थानीय बताउँछन् आरोप लगाउँछन्।
यो ब्याट्रीको री कण्डिसन फ्याक्ट्री भारतिय व्यक्ती हरूको पार्टनर शिप मा सञ्चालन भएको र पान तथा भ्याट नम्वर नेपाली नागरिकको नाममा दर्ता रहेको समेत जानकारी गराउँछ।
नेपाली जनता विदेशी हुदै मलेसिया, कतार, दुवै जाँदै तर भारतिय ब्यक्ति हरु नेपालमा अरुको नाममा सँस्था दर्ता गराई आफै कमाउ र नेपालको ढुकुटी इन्डिया लियर जाउँ उद्देश्यले चलाउँदै आएको छन्
यो ब्याट्रीको फ्याक्ट्री माथी छानविन होस कतिको नेपाली दाजुभाइ छन् र कतिको भारतिय व्यक्तिको पार्टनर शिप सब माथि छानविन हुन अति
आवश्यक रहेको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






