KATHMANDU WEATHER
Horizontal Scroll Menu
अमेरिकी डलर र युरोको भाउ बढ्यो, अरुको कति ?

अमेरिकी डलर र युरोको भाउ बढ्यो, अरुको कति ?

२२ वैशाख,  काठमाडौं । आज अमेरिकी डलर र युरोको भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिककी डलर एकको खरिद दर १५१.८५ र बिक्री दर १५२.४५ रहेको छ । सोमबार खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ थियो

आज युरोको खरिद दर १७७.६८ र बिक्री दर १७८.३८ रहेको छ । सोमबार खरिददर १७७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३५ थियो ।

 

 

 

यस्तै, आज पाउण्ड स्टर्लिङको खरिद दर २०५.६५ र बिक्री दर २०६.४६ रुपैयाँ रहेको छ । स्वीस फ्रयांकको एको खरिद दर १९३.७० र बिक्री दर १९४.४६, अष्ट्रेलियन डलरको एकको खरिद दर १०९.०४ र बिक्री दर १०९.४७ रुपैयाँ रहेको छ ।

जापानी येन १० को खरिद दर ९.६६ र बिक्री दर ९.७० रहेको छ भने दक्षिण कोरियन वनको १०० को खरिद दर १०.३१ र बिक्री दर १०.३५ रहेको छ ।

 

 

 

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३