KATHMANDU WEATHER
Horizontal Scroll Menu
जीवनी होइन इतिहास लेख्न राजनीतिमा आएको हुँ : सभापति लामिछाने

जीवनी होइन इतिहास लेख्न राजनीतिमा आएको हुँ : सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफू जीवनी नभई इतिहास लेख्न राजनीतिमा आएको बताएका छन् ।

सांसदहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले भने ‘जीवनी लेख्न होइन इतिहास लेख्ने ठाउँमा छौं । इतिहास लेख्ने नै हो, नयाँ अध्यायको शुरूआत गर्दैछौं ।’

 

जनताले दिएको जिम्मेवारी पूरा गर्न नसके आफूहरू नालायक बन्ने उनको भनाइ छ ।

देशमा परिवर्तनका लागि ऐतिहासिक जनमत प्राप्त गरेको बताउँदै उनले मन्त्री र संसदीय समितिको सभापतिभन्दा सांसदहरूको भूमिका बढी रहेको बताए । उनले सांसदहरुलाई आफ्नो कर्तव्य पूरा गर्ने गरी काम गर्न निर्देशन समेत दिए ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३