KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
ओली भेट्न गुण्डु पुगे कांग्रेस सभापति गगन थापा, एक घण्टासम्म भयो ‘वान-अन-वान’ संवाद

ओली भेट्न गुण्डु पुगे कांग्रेस सभापति गगन थापा, एक घण्टासम्म भयो ‘वान-अन-वान’ संवाद

बिरगंज, पर्सा, १८ कार्तिक 

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

Advertisement

मंगलबार साँझ कांग्रेस सभापति थापा भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेर ओलीसँग भेट गरेका हुन्। दुई नेताबीच करिब एक घण्टासम्म एक्लाएक्लै (वान-अन-वान) कुराकानी भएको बताइएको छ।

Ad

भेटका क्रममा पछिल्लो समय विकसित राष्ट्रिय राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा विस्तृत छलफल भएको जनाइएको छ।

Advertisement

थापानिकट स्रोतका अनुसार भेटवार्तामा विशेषगरी मधेश प्रदेश सरकारको राजनीतिक समीकरण र पछिल्लो राजनीतिक परिस्थितिबारे कुराकानी भएको थियो।

Advertisement

दुई प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच भएको यस भेटलाई पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ।

 

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation