KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट

परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव मोहम्मद गोलाम सरवारले बुधबार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उनीहरूबीच दक्षिण एसियाली क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी र सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

 

Call Us for Ads

भेटमा क्षेत्रीय साझेदारी, आपसी सहकार्य तथा सार्कको भूमिकालाई अझ सक्रिय बनाउने विषयमा समेत विचार आदानप्रदान भएको बताइएको छ ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation