KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
पर्सा प्रहरीद्वारा ७ लाख रुपैया बराबरको बिष्फोटक पटका नष्ट

पर्सा प्रहरीद्वारा ७ लाख रुपैया बराबरको बिष्फोटक पटका नष्ट

वीरगंज १८ कार्तिक 

Advertisement

जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न नाकाहरुवाट अवैध रुपमा भित्राएको प्रतिबन्धित बिष्फोटक पटका करिब ७ लाख रुपैया बराबरको नष्ट गरेको छ।

Advertisement

 

Ad

जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको प्रहरी चौकीहरुले विभिन्न नाकाहरुवाट पक्राउ गरि ठुलो मात्रामा नष्ट गरेको छ।

Advertisement

पर्सा प्रहरीको मातहतमा रहेको प्रहरी चौकी ईनार्वा , छ्पकैया , श्रिसिया , अमरपर्टी , प्रसौनी , भिस्वा , जानकीटोला र ठोरी लगाएतक नाकाहरुवाट विभिन्न मितिहरुमा पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा बुझाए पछि बुधबार कार्यालय परिसर भित्र रहेको प्राङ्गणमा नष्ट गरेको प्रहरी नायव उपरीक्षक चक्र मल्लले बताउनुभयो ।

Advertisement

 

प्रहरीले कडाई गरि विभिन्न नाकाहरुवाट गतबर्षको तुलनामा यो बर्ष बढी मात्रामा प्रतिबन्धित पटका पक्राउ गरि जनप्रतिनिधि र संचारकर्मीको उपस्थितिमा नष्ट गरेको बताउनुभयो।

 

दिपावलीको अवसरमा अमर्यादित एवम् असभ्य क्रियाकलाप हुन सक्ने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको पर्साका प्रबक्ता एवम नायव उपरीक्षक मल्लले बताए ।जथाभावी रुपमा पटाका पड्काउँदा आँखामा क्षति हुनुका साथै आगलागीसमेत हुन सक्ने जोखिम भएकाले धनजनको क्षतिहुने भएकोले प्रहरीले कडाई गरि ४ लाख रुपैया बराबरको पटका नष्ट गरेको मल्ले जनकारीदिनु भयो।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation