KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
श्रीमतीको खुटा काट्ने श्रीमान प्रहरीकाे फन्दामा, नेपाल प्रहरी तीब्र रुपमा अपराधी समाउँदै

श्रीमतीको खुटा काट्ने श्रीमान प्रहरीकाे फन्दामा, नेपाल प्रहरी तीब्र रुपमा अपराधी समाउँदै

श्रीमतीको खुट्टा काट्ने श्रीमान हिजो शनिबार पक्राऊ परेका छन्। पक्राऊ पर्नेमा स्थान पर्सा जिल्लाको पर्सागढी नगरपालिकावडा नं ३ बिरुवा टोल बाट प्रहरी चौकि बड्नीहर बाट खटिएको विशेष टोलीले उक्त अपराधीलाई पक्राऊ गरेको हाे।

 

 पक्राऊ पर्ने विश्वनाथ सहनी पर्सागढी नगरपालिका वडा नं ३ हुन् उनले आफ्नै २५ वर्षीय श्रीमती हरिकला देवी कोे घरायसी र ससुरारीबाट विदेश जान पैसा न पाएको विवादले धारिलो हतियार बाट क्रूर अमानवीय तवरले प्रहार गरी खुट्टा काटेका थिए।

Call Us for Ads

 

 यस पक्राऊ अभियानमा विशेष भूमिका निर्वाह गर्दै जिल्ला प्रहरी कार्यालय पर्सा, इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र प्रहरी चौकि बड्नीहरको विशेष टोलीको सफल अप्रेशन बाट पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदिप राज पाठक ले पत्रकार सम्मेलन गर्दै जानकारी गराएका छन्।

 

 पक्राऊ परेका सहनी माथि ज्यान मार्ने उद्योग तथा कुटपिट अङ्गभङ्ग सम्बन्धी कसुरमा पक्राऊ गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सुदिप राज पाठक ले जानकारी गराएका छन्। 

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation