KATHMANDU WEATHER
Horizontal Scroll Menu
सुनको मूल्य सामान्य घट्यो, चाँदी बढ्यो

सुनको मूल्य सामान्य घट्यो, चाँदी बढ्यो

काठमाडौं : सोमबार नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँले घटेको छ। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार आज आइतबारको तुलनामा ३०० रुपैयाँले घटेर प्रतितोला सुनको भाउ २ लाख ९४ हजार ८०० कायम भएको छ। आइतबार प्रतितोला सुनको मूल्य २ लाख ९५ हजार  १०० पुगेको थियो। सो दिन एक तोला सुनको मूल्य १ हजारले घटेको थियो।

यसैगरी चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ। महासंघका अनुसार यसदिन २० रुपैयाँले बढेर एक तोला चाँदी  ५ हजार  ३० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार प्रतितोला चाँदी ५ हजार १० रुपैयाँमा खरिदबिक्री भएको थियो।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३