KATHMANDU WEATHER
Horizontal Scroll Menu
यातायात व्यवसायी महासंघको महाधिवेशन पोखरामा सुरु

यातायात व्यवसायी महासंघको महाधिवेशन पोखरामा सुरु

काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा सुरु भएको छ ।

देशभरका ३८७ संस्थाबाट १५ सयभन्दा बढी मतदाता सहभागी छन् । महाधिवेशन तीन दिनसम्म चल्नेछ ।

 

महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गर्नेछ । महाधिवेशनमा केन्द्रीय अध्यक्ष पदका दाबेदारमा पुण्यप्रसाद सिटौला (सरोज), हरिशरण केसी (हुस) र केदार क्षेत्रीको नाम चर्चामा छ ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३