KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
आचार्य एकेडेमी, प्रगतिनगर–३ वीरगञ्जमा ‘Cooking Without Fire’ गतिविधि सम्पन्न/

आचार्य एकेडेमी, प्रगतिनगर–३ वीरगञ्जमा ‘Cooking Without Fire’ गतिविधि सम्पन्न/

रामजी यादव

१फागुन वीरगञ्ज पर्सा!

# आचार्य एकेडेमीमा विभिन्न कक्षाका विद्यार्थीहरूको सहभागितामा “Cooking Without Fire” गतिविधि सफलतापूर्वक समपन्न भएको छ। विद्यार्थीहरूमा सृजनशीलता, आत्मविश्वास तथा व्यवहारिक जीवनोपयोगी सीप विकास गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो।

Call Us for Ads

 

कार्यक्रममा साना विद्यार्थीहरूले आगोको प्रयोग नगरी विभिन्न स्वास्थ्यकर तथा आकर्षक परिकारहरू तयार गरी आफ्नो प्रस्तुति क्षमता र टोलीकार्य कौशल प्रदर्शन गरेका थिए साथै सरसफाइ, पोषण तथा सन्तुलित आहारको महत्वबारे समेत जानकारी प्रदान गरिएको थियो।

 

विद्यालय प्रशासनले यस्ता सिर्जनात्मक तथा व्यवहारिक कार्यक्रमहरूले विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने शिक्षक-शिक्षिका तथा अभिभावकप्रति विद्यालयले धन्यावाद ज्ञापन गरेको जनाएको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation