अलौ सशस्त्र गुल्मका असई असुलीमा व्यस्त एकतिर छोड्ने अर्काे तर्फ समाउने, सहयोगी डिउटी
सीमा सुरक्षा गुल्म अलौ सुगौली कोे छेत्रमा पर्ने अलौ नाका अहिले तस्करीको मुख्य बाटो बनेको खुलासा भएको छ। सशस्त्र प्रहरीका असई आफैं आफ्नाे निर्देशनमा तस्करीको वस्तु छोड्न निर्देशन दिने गरेकाे एक स्थानीयले जानकारी गराएका छन्।
सशस्त्रका असईले आफ्नाे पहिचान लुकाउँदै सीमा मा आउने तस्कर संग भेटघाट गर्ने र ठूलो रकमको महिनावारी बुझी दैनीक लाखौ लाख कोे सुर्ती, कपडा, पेस्ट, मालकिस्त बिस्कुट, भारतीय ब्रान्डको पेय पदार्थ, भारतिय ब्राण्डकोे रेडबुल लगाएत कोे वस्तु छोड्न निर्देशन दिने गरेकाे श्रोतको सहित स्थानीयको आरोप छ।
एकातिर सीमामा खटेका आफ्नै स्टाफ ( जवान हवलदार) बाट सामान छोड्न निर्देशन दिने र अर्काे तिर रकम बुझेपछि लाजमर्दो कार्य गरि कसरि यो सामान नाका कट्यो कोे बहाना बनाउँदै सामान समाउने यी असई ले आफ्नो पदको दुरपयोग गरेकाे भेटिएको छ।
भर्खरै केहीदिन पहिला परवानीपुर जीतपुर वाटोमा भएकाे घटनाले पनि तस्करी कुन नाका बाट हुँदैछ भन्ने प्रमाणित गरेकाे सँगसँगै समाजिक सञ्जाल पनि त्यो भिडियाे प्रस्तुत भएको थियो।
आफै भारतिय ब्रान्डको चामल छोड्ने , अन्य भारतिय ब्रान्डको वस्तु हरू नाका बाट छोड्ने तर आज ती असई आफैं घुमी घुमी सेतो अण्डा बिक्री वितरण गर्दा कारवाही गर्छु कोे नारा लगाएका थिए।
त्यो सेतो अण्डा आखिर अलौ नाका भएर नै नेपाल आईसीपी वा छेत्र तिर आएको हो अण्डा आउँने बेला यी असई कहा थिए? कसरी नाका कट्यो? कसरी पुग्छ अलौको नाका बाट तस्करीको वस्तु जीतपुर सम्म?
थप समाचार फेरि आउँने छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

