अनुशासन उल्लंघनको आरोपमा एआईजी दाहाल सेवाबाट हटाइए
बिरगंज, पर्सा, २४ असोज
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गरिएको छ। गृह मन्त्रालयले दाहाललाई असोज २३ गतेदेखि लागू हुने गरी सेवाबाट हटाउने निर्णय गरेको हो।
गृह मन्त्रालयका अनुसार दाहालले पटक–पटक आचरण तथा अनुशासनसम्बन्धी नियम उल्लंघन गरेको, अनुशासनहीन व्यवहार देखाएको र नेपाल सरकार वा संगठनको प्रतिष्ठामा आँच पुग्ने कार्य गरेको ठहर भएपछि उनीमाथि विभागीय कारबाही गरिएको हो।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले दाहाललाई सेवाबाट हटाइएको जानकारी दिएका छन्।
आचरण र अनुशासन उल्लंघनसम्बन्धी विषयलाई आधार बनाएर मन्त्रालयले गरेको निर्णयसँगै दाहाल सशस्त्र प्रहरी बल नेपालको सेवाबाट बाहिरिएका छन्।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






