KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
ह्वात्तै घट्यो सुनको मूल्य, यस्तो छ आजको मूल्य

ह्वात्तै घट्यो सुनको मूल्य, यस्तो छ आजको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । यस दिन सुनको मूल्य प्रतितोला ५ हजार ९०० रुपैयाँले घटेको हो ।

Advertisement

 

Advertisement

नेपालमा बिहीबार प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ ।

Ad

 

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४२ हजार ६२५ रुपैयाँ निर्धारण गरिएको छ।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला ३ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ११० रुपैयाँले घटेर ३ हजार ८१० रुपैयाँमा झरेको छ ।

Advertisement

 

शुक्रबार १० ग्राम चाँदीको मूल्य ३ हजार २६७ रुपैयाँ कायम भएको छ ।
सुनचाँदी दुवैको मूल्यमा एकैदिन उल्लेख्य गिरावट आएसँगै बजारमा खरिदबिक्री गर्ने उपभोक्तालाई केही राहत मिल्ने देखिएको छ ।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation