KATHMANDU WEATHER
Horizontal Scroll Menu
नेपाली जनताको खिल्ली उडाउने छिमेकी देशको सीमामा बजारका ब्यापारी र व्यवसायिक हरुमा रुवाबासी

नेपाली जनताको खिल्ली उडाउने छिमेकी देशको सीमामा बजारका ब्यापारी र व्यवसायिक हरुमा रुवाबासी

विगत लामो समयदेखि चल्दै आएको छिमेकी राष्ट्र भारत संगको बेटीरोटीको सम्बन्ध कायम रहेको छ। तर त्यही सम्बन्धलाई नेपाल ले सदैव चलाउने भएकोले भारत संग अहिले पनि राम्रै सम्बन्ध राखेको छ। 

 

केहीदिन पहिला भारतको रक्सौल र अन्य सीमा क्षेत्रमा सामान किनमेल गर्न जाँदा चर्को बाटा १०० रुपैयाँ भारतिय रकमको सामान खरिद गर्दा १६५ , १६४ रुपैयाँ नेपाली रकम रक्सौलमा र अन्य नाकामा रहेका पसलहरुलाई दिनु पर्ने भारतिय पसलका सञ्चालक हरूले नियम तथा सरकारले पनि नियम कोे व्यवस्था गरेको थियो। 

 

जसले गर्दा दिन् प्रतिदिन नेपाली जनताले आफ्नो मुलक नेपाल मै किनमेल गर्न बाध्य भएका थिए। जसले गर्दा रक्सौल र अन्य नाकाको व्यवसायमा ठूलो आर्थिक संकट निम्त्याएको छ।

 

 अहिलेको नयाँ सरकारको नीति अनुसार केहीदिन १०० रुपैयाँ भन्दा बढीको सामान भारतिय बजार बाट खरिद गरी ल्याउन नमिल्ने नीति कोे योजना बनेको थियो। तर नेपालको समान्निय अदालत बाट यस नीति मा रोक लगाइएको छ। 

 

त्यही नीतिको पालना गर्दै नेपाली जनताले आफ्नो बानी फेरेर नेपाली बजारबाट सामान किनमेल गर्न थाले जसले गर्दा अहिले पनि रक्सौल लगाएत अन्य नाकामा रहेका व्यापार र व्यवसायीक भने सुनसान देखिएको छ। भारतीय मिडियामा सार्वजनिक भएको भिडिओ अनुसार अहिले रक्सौल र अन्य बजार सुनसान भएको र त्यहाँका पसल र ब्वसायिक हरूमा रुवावासी सुरु भएको छ। 

 

केहीदिन पहिला भारतीय व्यवसायिक हरु सम्माननीय प्रधानमन्त्री वालेन शाहको राजीनामा मांग गरेको भिडियो पनि सार्वजनिक भएको थियो। भने अहिले केही भारतिय लोकल मिडियामा रुँदै र व्यवसाय ठप्प भएर हामीले कहाँ बाट गाडीको किस्त भर्ने कहाँबाट पसलको लागि लिएको लोन भर्ने जस्तो भावुक भिडियो सार्वजनिक भएको छ। 

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३