KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
पर्सा क्षेत्र नं २बाट नेकपा एमाले उम्मेदवार रिमा यादवको घरदैलोमा जनलहर बढदै/

पर्सा क्षेत्र नं २बाट नेकपा एमाले उम्मेदवार रिमा यादवको घरदैलोमा जनलहर बढदै/

रामजी यादव १६फागुन पर्सा!

पर्सा क्षेत्र नं २बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार रिमा कुमारी यादव प्रति जनताको भरोसा र जनबिश्वास बढदै गरेको बुझिएको छ।बहुदर माई नगरपालिका वडानं.२को पिपरा र सिसीयाडी टोलमा भएको घरदैलोको क्रममा जनताहरुको आकर्षण र बिश्वास प्रतिको जनलहरले जित हुने सुनिश्चित भएको एक बिज्ञले बताए।

पर्सा क्षेत्र नं २बाट नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार यादवले जित पछिको मुख्य उद्देश्य*भनेर हुदैन काम गरेर हेराउछु* भनेर जवाफ फर्काउन।जनताको अमुल्य मतको महत्व राम्री बुझेको भन्दै खेर जान्न नदिन केही दिनमै जनताहरुले भने अनुसार काम गरेर देखाउने छु भन्दै प्रतिबद्धता गरिन। उम्मेदवार यादवले जनताको सेवक बनेर सधै दु:ख सुखमा साथ र सहयोग गर्ने प्रतिबद्धता जनाईन।बहुदर माई- २को पिपरा र सिसीयाडीमा भएको चुनावी घरदैलो अभियान कार्यक्रममा मधेश प्रदेश सह-ईन्चार्च बिचारी यादव, बीरगंज महानगरपालिकाका पूर्व- मेयर बिजय सरावगी,युवा नेता शिव पटेल,कृष्णा यादव, पूर्व वडाध्यक्ष केदार तिवारी,लगायत नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

Call Us for Ads

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation