KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
पर्साकाे साेनवर्षाबाट १०५ केजी गाँजासहित भारतीय नागरिक पक्राउ

पर्साकाे साेनवर्षाबाट १०५ केजी गाँजासहित भारतीय नागरिक पक्राउ

वीरगन्ज,२६साउन:पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ सोनबर्साबाट लागू ओैषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतकाे बिहार राज्यकाे बेतिया जिल्लाकाे उजहरुपरजिलवा भागा श्रीनगर–३ का ५० वर्षीय सउरु चौधरीलाई रहेका छन्।

 

 

Call Us for Ads

 

सोमबार राति करिब ९ बजेको समयमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीकाे संयुक्त टोलीले चौधरीलाई १०५ केजी गाँजासहित पक्राउ गरेको हो ।

 

गाँजासहित पक्राउ गरिएका चौधरीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation