प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय राजदूत नवीन श्रीवास्तवको विदाई भेट
काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग विदाई भेट गर्नुभएको छ।
नेपालका लागि आफ्नो राजदूतको कार्यकाल पूरा गरी स्वदेश फर्किन लाग्नुभएका श्रीवास्तवले मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नुभएको हो।
भेटका क्रममा नेपाल–भारतबीचको आपसी सम्बन्ध, सहकार्य तथा आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ।
राजदूत श्रीवास्तवले नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किनुअघि प्रधानमन्त्री शाहसँग विदाई भेट गर्नुभएको हो।
भारत सरकारले नेपालका लागि नयाँ राजदूत नियुक्त गरेपछि श्रीवास्तव आफ्नो कार्यकाल पूरा गरी फर्किन लाग्नुभएको हो।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






