KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
रौतहटमा ५ किलो २५० ग्राम गाँजासहित मोटरसाइकल र एक युवक पक्राउ

रौतहटमा ५ किलो २५० ग्राम गाँजासहित मोटरसाइकल र एक युवक पक्राउ

रौतहटको यमुनामाई गाउँपालिका–४, सरुअठादेखि झुलुङ्गे पुल जाने बाटोबाट ५ किलो २५० ग्राम लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन्।

Advertisement

प्रहरीका अनुसार २०८३ असोज १० गते दिउँसो करिब १ बजे बमनहरस्थित अस्थायी प्रहरी पोस्टबाट प्रहरी सहायक निरीक्षक सञ्जीव कुमार साहको कमाण्डमा खटिएको टोलीले शंकास्पद अवस्थामा रहेको BR 30T 5091 नम्बरको ग्यालेम्बर मोटरसाइकल जाँच गर्दा कालो झोलाभित्र लुकाएर राखिएको गाँजा बरामद गरेको हो।

Advertisement

गाँजासहित दुर्गा भगवती गाउँपालिका–१, पिपरा टोल निवासी रामबिनोद साहका करिब २६ वर्षीय छोरा पुजन साहलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Ad

पक्राउ परेका साहलाई बरामद गाँजा र मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय रौतहटमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation