KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
सांसद हर्क साम्पाङ : ‘श्रम संस्कृतिले देश नचलाएसम्म नेपाल बन्दैन’

सांसद हर्क साम्पाङ : ‘श्रम संस्कृतिले देश नचलाएसम्म नेपाल बन्दैन’

काठमाडौं । सांसद हर्क साम्पाङले नेपाल निर्माणका लागि श्रम संस्कृतिको विकास आवश्यक रहेको बताएका छन्।

Advertisement

उनले श्रमलाई प्राथमिकता नदिएसम्म देशको विकास सम्भव नहुने धारणा राख्दै नागरिकमा काम गर्ने जाँगर, क्षमता र चाहना आवश्यक रहेको बताएका हुन्।

Advertisement

साम्पाङले भने, “जबसम्म श्रम संस्कृतिले यो देश चलाउँदैन, देश बनेछ भने कानै काटेर फाल्छु। बुझ्नुभयो नि ?”

Ad

उनले देशमा विकास हुन नसक्नुमा ‘बन्दैन, गर्दैन, सक्दैन, जान्दैन, चाहँदैन’ जस्ता मानसिकता पनि जिम्मेवार रहेको बताए।

Advertisement

“चाहना छैन, क्षमता छैन... गर्ने तरिका थाहा छैन। जाँगर पनि हुनुपर्‍यो नि त। जाँगर न सागर, खाने बेलामा ‘आँ गर’ भनेर हुन्छ ?” उनले भने।

Advertisement

साम्पाङले देश विकासका लागि नागरिकस्तरबाटै श्रम, मेहनत र काम गर्ने संस्कृतिको विकास हुनुपर्नेमा जोड दिएका छन्।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation