KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ,१५ वैशाख । शेखर गोल्छालाई हिरासतमा राखिएको विषयमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ।

मंगलबार श्री नृपध्वज निरौलाको एकल इजलासले विपक्षीहरूका नाममा गोल्छालाई बन्दीसहित अदालतमा उपस्थित गराई लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो।

गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले उक्त आदेश जारी गरेको हो।

Call Us for Ads

यसअघि (सीआईबी) ले गोल्छालाई वैशाख १० गते नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो। काठमाडौँ जिल्ला अदालतले पनि सोमबार थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो, जुन आदेश न्यायाधीश दण्डपाणि लामिछानेको इजलासबाट जारी भएको थियो।

अब सर्वोच्चको आदेशअनुसार गोल्छालाई २४ घण्टाभित्र अदालतसमक्ष उपस्थित गराउनुपर्ने भएको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation