KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
तेज शमशेर जबरा रास्वपा प्रवेश, वीरगञ्ज मेयर दाबेदारीबारे चर्चा

तेज शमशेर जबरा रास्वपा प्रवेश, वीरगञ्ज मेयर दाबेदारीबारे चर्चा

१७ वैशाख,वीरगञ्ज । तेज शमशेर जबरा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। उनले पार्टी अध्यक्ष रवि लामिछाने को निवासमा पुगेर औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्।

वीरगञ्ज महानगरपालिका–१६ निवासी जबरा पछिल्लो समय स्वतन्त्र राजनीतिक गतिविधिमा सक्रिय थिए। केही दिनअघि उनले बालेन शाहको समर्थनमा र्‍याली निकालेपछि स्थानीय राजनीतिक वृत्तमा चर्चामा आएका थिए।

मेयर पदमा उम्मेदवारी दिने मनसाय सार्वजनिक गर्दै आएका जबराको रास्वपा प्रवेशपछि अब उनको सम्भावित उम्मेदवारीबारे थप चर्चा सुरु भएको छ। उनले पार्टी प्रवेशपछि सामाजिक सञ्जालमा फोटो र स्टाटस सार्वजनिक गरेका छन्, जसपछि समर्थक र आलोचकबीच बहस बढेको छ।

Call Us for Ads

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार वीरगञ्जमा रास्वपाको गतिविधि विस्तार हुँदै जाँदा मेयर पदका लागि आकांक्षीहरूको संख्या पनि बढ्दै गएको देखिन्छ। यसले आगामी स्थानीय राजनीतिक प्रतिस्पर्धालाई अझ चासोपूर्ण बनाउने संकेत गरेको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation