KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
टिमुरेका भन्सार अधिकृत नकुल शर्माको शव गोरखामा भेटियो

टिमुरेका भन्सार अधिकृत नकुल शर्माको शव गोरखामा भेटियो

काठमाडौँ । रसुवाको टिमुरेमा कार्यरत भन्सार अधिकृत नकुल शर्माको शव गोरखामा भेटिएको छ।

 

भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन रहेका शर्माको शव त्रिशूली नदीको गोरखातर्फको किनारमा फेला परेको गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिएका छन्।

Call Us for Ads

 

शर्मा हुम्लाको ताजाकोट गाउँपालिका-२ का बासिन्दा रहेको जनाइएको छ। बाढीपछि उनी सम्पर्कविहीन भएका थिए।

 

शवको पोस्टमार्टम प्रक्रिया पूरा भएपछि परिवारजनले बुझेर लगेका छन्।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation