वडा नं २५ सिर्सिया को सातो माई मन्दिर मूर्ति स्थापना, डोला यात्रा आजै सम्पन्न
धिरज पटेल
वीरगंज ३१ पर्सा
वीरगंज महानगरपालिका वडा नं २५ मौजे सिर्सियामा रहेको सातो माई मन्दिरमा आज पुर्ण माता को मूर्ति स्थापना तथा नवरात्री पूजा पाठको क्रममा डोला यात्रा सम्पन्न भएको छ।
गाउँमा विकास को क्रम बढ्दा बाटो निर्माण हुने बेला उक्त मन्दीर तोडफोड भएको र अहिले उक्त मन्दीर पूर्ण रूपमा निर्माण भएको हो। नवमीको अवसरमा आज सप्तमी तिथिको दिन मन्दिरमा विशेष पूजा अर्चना र आचार्य ज्यू हरूको पूजा पाठ पछी मन्दिरमा मूर्ति स्थापना गरिएको हो।
साथै वीरगंज महानगरपालिका वडा नं २५ को मौजे टोल, भंसार टोल, खलवा टोल, ड्राइपोर्ट टोल गरी वडा को क्षेत्र भरी डोला यात्रा गरी पूर्ण मन्दिरमा डोला प्रवेश गराएको हाम्राे संवाददाता रकी ( धिरज पटेल) ले जानकारी गराएका छन्।
डोला यात्रामा विधायक रमेश कुर्मी, २५ का वडा अध्यक्ष आशुतोष चतु्वेदी, वडा सदस्य तेतरी देवी, निरज पटेल धिरज पटेल लगायत वडा नं २५ का स्थानियको उपस्थिति रहेको
थियो।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






