युवराज दुलालको सरकारमाथि प्रश्न : ‘मध्यरातमा जोश, मध्याह्नमा होस किन आउँछ?’
नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पक्राउ प्रकरणलाई लिएर सरकारसँग प्रश्न गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले राणाको पक्राउको विषयमा सरकारको निर्णय र समयलाई लिएर प्रश्न उठाएका हुन्। उनले व्यंग्यात्मक शैलीमा भने, ‘के खाएर मध्यरातमा जोश आउँछ र मध्याह्नमा होस आउँछ?’
दुलालले सरकारको कदमबारे स्पष्ट जवाफ दिनुपर्ने माग गर्दै प्रतिनिधिसभामा यस विषयमा प्रश्न उठाएका हुन्। उनको अभिव्यक्तिपछि राणाको पक्राउ प्रकरण र सरकारको निर्णयलाई लिएर राजनीतिक बहस थप चर्किएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३




