KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
गहवामाई डोली यात्रामा आचार्य एकेडेमीद्वारा जुस तथा शीतल पानी वितरण

गहवामाई डोली यात्रामा आचार्य एकेडेमीद्वारा जुस तथा शीतल पानी वितरण

वीरगञ्ज १३चैत्र पर्सा !

Advertisement

#आचार्य एकेडेमी प्रगतिनगर, वीरगञ्ज–३ द्वारा गवामाई डोली यात्राको अवसरमा सहभागी भक्तजन तथा यात्रुहरूलाई *जुस तथा शीतल पानी वितरण कार्यक्रम* सफलतापूर्वक सम्पन्न गरको छ।धार्मिक तथा सामाजिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विद्यालय परिवारको सक्रिय सहभागिता रहेको थियो। गहवामाई डोली यात्रामा सहभागी सर्वसाधारणलाई जुस तथा शीतल पानी वितरण गरी सेवा प्रदान गरिएको थियो।

Advertisement

विद्यालयका प्रधानाध्यापक मो. सगीर अलीले यस प्रकारका सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमहरूले समाजमा एकता, सद्भाव र सहयोगको भावना अभिवृद्धि गर्ने बताउनुभयो। उहाँले विद्यालय केवल शैक्षिक संस्था मात्र नभई सामाजिक उत्तरदायित्व वहन गर्ने संस्थाको रूपमा पनि अघि बढिरहेको उल्लेख गर्नुभयो।उक्त कार्यक्रममा विद्यालयका शिक्षक-शिक्षिका कर्मचारी विद्यार्थी , तथा सहयोगी व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। स्थानीयवासी तथा यात्रुहरूले विद्यालयको यस सेवामूलक कार्यको प्रशंसा गरेका हुन।

Ad

 

Advertisement

आचार्य एकेडेमीले आगामी दिनहरूमा पनि यस्ता *धार्मिक, सामाजिक तथा जनसेवामूलक कार्यक्रमहरू मा निरन्तर सहभागिता जनाउने जनाएको छ।

Advertisement
Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation