KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
भारतबाट हतियार तथा गोली ल्याएको आरोपमा बारामा एक जना पक्राउ

भारतबाट हतियार तथा गोली ल्याएको आरोपमा बारामा एक जना पक्राउ

बारा । भारतबाट अवैध रूपमा हतियार तथा गोली ल्याउँदै गरेको आरोपमा बाराको सिम्रौनगढ नगरपालिका–२, अमृतगञ्जटोलका ५० वर्षीय जयप्रकाश कुशवाह पक्राउ परेका छन्।

Advertisement

सशस्त्र प्रहरीका अनुसार सिम्रौनगढ–कलैया नहररोडमा विशेष सूचनाका आधारमा सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोले चेकजाँच गरेको थियो। सो क्रममा कुशवाहको साथबाट २ थान पेस्तोल र एसएलआरका ५ राउण्ड गोली बरामद गरिएको हो।

Advertisement

हतियार तथा गोलीसहित पक्राउ परेका कुशवाहमाथि आवश्यक अनुसन्धान अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ//

Ad
Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation