बाराको कलैयामा टिकटकमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा एक बालक पक्राउ
बारा, २६ असोज । सामाजिक सञ्जाल टिकटकमा शान्ति सुरक्षामा आँच पुग्ने प्रकृतिको सामग्री राखेको भन्दै बारा प्रहरीले एक १५ वर्षीय किशोरलाई हिरासतमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कलैया उपमहानगरपालिका–७ को छठिया पोखरी मन्दिर परिसरको भिडियो खिचेर टिकटकमा अपलोड गरिएको घटनामा संलग्न रहेको आरोपमा कलैयाकै स्थानीय ती बालकलाई नियन्त्रणमा लिइएको हो।
प्रहरी नायब उपरीक्षक एवं जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मीनबहादुर घलेका अनुसार सोमबार दिउँसो करिब अढाई बजेको समयमा प्रहरी टोलीले उनलाई पक्रेको हो। यस घटनासँग सम्बन्धित विषयमा अहिले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






