KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
सलको पासो लगाई गर्भ्वती महिला झुण्डि रहेको अवस्थामा फेला

सलको पासो लगाई गर्भ्वती महिला झुण्डि रहेको अवस्थामा फेला

रौतहटको बौधिमाई नगरपालिका वडा नम्बर २ ईनर्वा टोलमा एक महिलाले आफ्नै घरको आँगनमा सलको पासो लगाई झुण्डिरहेको अवस्थामा फेला परेकी छन्। 

 

 

Call Us for Ads

पासो लगाई मृत्यू हुने महिला सुभेश सहनीको श्रीमती अन्दाजी २८ वर्षकी मंजु देवी रहेकी छिन्। मञ्जु देवी ३ महिनाको गर्भवती पनि रहेको जानकारी प्राप्त भएको छ। 

 

 

आफ्नै घरको आंगनमा लुगा सुकाउने कपडाको डोरीमा सलको पासो लगाई झुण्डि रहेको अबस्थामा उक्त महिलाको शव फेला परेको थियो। आफ्नो श्रीमती झुण्डिरहेको अवस्थामा देखेपछि बिहानको ६ बजेर १५ मिनेटमा प्रहरीलाई जानकारी गराएका थिए। 

 

सूचना पाउनसाथ इलाका प्रहरी कार्यालय कोप्वा पिपरिया रौतहटबाट प्र.ना.नि. मिन बहादुर धमला र उनको कमाण्डमा प्रहरी टोली घटना स्थल पुगेका थिए। घटना स्थलमा पुग्नुसंगै घटना स्थल सुरक्षित गरेका पनि थिएँ। 

 

 

थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागी जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक बिश्व नाथ यादवको कमाण्डमा SOCO सहितको टोली खटेको जानकारी प्राप्त भएको छ। 

 

शव पोस्टमार्टमको लागि मलंगवा अस्पताल पठाएको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation