KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
सलको पासो लगाई झुण्डि रहेको अबस्था महिलाको शव फेला

सलको पासो लगाई झुण्डि रहेको अबस्था महिलाको शव फेला

रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं. ०३ तेजापाकड टोलमा आफ्नै माइती घरमा सुत्ने कोठामा सलको पासोमा झुण्डी रहेकाे अवस्थामा एक महिलाको शव फेला परेको छ। 

 

पासो लगाई मृत्यू हुने महिला परोहा नगरपालिका वडा नं. ०३ तेजापाकड टोलमा बस्ने शेख समिउल्लाको श्रीमती अन्दाजी १७ वर्षकी अंगुरी खातुन रहेकी छन्। 

Call Us for Ads

 

शेख समिउल्ला रोजगारीको शिलसिलामा भारतमा रहेका छन्। परोहा नगरपालिका वडा नं. ०३ तेजापाकड टोलमा नै खातुनको माइती पनि रहेकाे छ। 

 

माईती घर ( बुबा अवास मिया) को टालीको छानो र बासको टाटी बेरा भएको सुत्ने कोठामा बासको बल्लोमा सलको पासो लगाई झुण्डि रहेको अबस्था खातुनको शव फेला परेको थियो। खातुनको दाइले बिहान ६ बजे झुण्डिएको अवस्थामा शव देखिनसाथ अस्थायी प्रहरी पोष्ट लौकाहा रौतहटमा जानकारि गराएका थिए। 

 

लौकाहा प्रहरी पोष्ट बाट प्र.स.नि. राम नरेश दासको कमाण्डमा प्रहरी टोली घटना स्थलमा पुगेको थियो। घटना स्थलमा पुगेर घटना स्थल लाई सुरक्षित गरेका थिए। थप अनुसन्धानको लागी तथा कानुनी प्रकृयाको लागी जि.प्र.का. रौतहटबाट प्र.नि. बिश्व नाथ यादवको कमाण्डमा Soco सहितको प्रहरी टोली पनि खटेका थिए। 

 

शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ साथै घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation